२१ फाल्गुण २०८२, बिहिबार
फार्मान्यूजनेपाल AI सारांश
- काठमाडौं । कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् । काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् ।
काठमाडौं । कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।
काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् ।