२२ फाल्गुण २०८२, शुक्रबार
फार्मान्यूजनेपाल AI सारांश
- झापा – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजामा रास्वपा अगाडि देखिएको छ ।
- झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछाडि पारेका छन् ।२३ सय गणना हुँदा बालेनले एक हजार ९४ मतको अग्रता लिएका हुन् ।
- बालेनको पक्षमा १४ सय ७६ मत खस्दा ओलीले तीन सय ८४ मत पाएका छन् ।
झापा – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजामा रास्वपा अगाडि देखिएको छ । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछाडि पारेका छन् ।
२३ सय गणना हुँदा बालेनले एक हजार ९४ मतको अग्रता लिएका हुन् । बालेनको पक्षमा १४ सय ७६ मत खस्दा ओलीले तीन सय ८४ मत पाएका छन् ।