२१ फाल्गुण २०८२, बिहिबार
फार्मान्यूजनेपाल AI सारांश
- मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे ।‘निर्वाचनमा खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो ।
- अहिले सामान्य नाराबाजी भइरहेको छ,’ आलेले भने ।दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो ।
दोलखा । दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे ।
‘निर्वाचनमा खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । अहिले सामान्य नाराबाजी भइरहेको छ,’ आलेले भने ।
दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो ।