महेश बर्तौलाले गरे मतदान


फार्मान्यूजनेपाल AI सारांश
  • एमाले नेता तथा पूर्व सचेतक महेश बर्तौलाले मतदान गरेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत रहेका बर्तौलाले भिमफेदी-९ बाघमाराबाट मतदान गरेका हुन् ।

मकवानपुर । एमाले नेता तथा पूर्व सचेतक महेश बर्तौलाले मतदान गरेका छन् । 

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत रहेका बर्तौलाले भिमफेदी-९ बाघमाराबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया